नेपाल बैंकले एफपिओ जारी गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले बिक्री गर्न लागेको एफपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ । नेपाल बैंकले १ करोड, ७६ लाख, ८४ हजार, ८ सय ५८ कित्ता थप सार्वजनिक एफपीओ … Continue reading नेपाल बैंकले एफपिओ जारी गर्ने